धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नवनियुक्त मुख्यमन्त्री शाहले लगे पद तथा गोपनियताको सपथ

नवनियुक्त मुख्यमन्त्री शाहले लगे पद तथा गोपनियताको सपथ

धनगढी सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले पद तथा गोपनियताको सपथ लगेका छन्

प्रदेश प्रमुख  देबराज जोशीले मुख्यमन्त्री शाहलाइ पद तथा गोपनियताको शपथ खुवाएका हुन् शाह बिहीबर राती मुख्यमन्त्रीमा नियुक्त भएका हुन्

चार दलको समर्थनमा पुस २७ गते मुख्यमन्त्री बनेका राजेन्द्र सिङ्ह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा तीन बमोजिम ठुलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यन्त्रीमा नियुक्त भएका हुन् मुख्यमन्त्री शाहले पनि ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लग्नुपर्ने