धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

निलम्बीत सांसद अरुण चौधरीले आज उच्च अदालतमा बयान दिने

निलम्बीत सांसद अरुण चौधरीले आज उच्च अदालतमा बयान दिने

धनगढी प्रतिनिधि सभाका निलम्बित सांसद अरुण चौधरीले आज उच्च अदालत दिपायल सामु आफ्नो बयान दिने भएका छन्

कैलाली जिल्ला अदालतबाट भिजियल माध्यामबाटै चौधरीले उच्च अदालत दिपायलमा बयान दिन लागेका हुन्

ट्याक्टर जलाएको मुद्धामा २०६६ सालमा दोषि ठहर भई फरारको सूचिमा रहेका चौधरी मंसिर गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर बाट निर्वाचित भएका थिए

उनी माघ १९ गते बाकेबाट पक्राउ परेपछि मद्धा किनारा नलागे सम्मका लागि उनि सांसदबाट निलम्बनमा परेका हुन् उनले माघ २० गते न्यायका लागि उच्च अदालत दिपायलमा पुनरावेदन ऋट दायर गरेका थिए उच्च अदालत दिपायलले माघ २२ गते उत्प्रेषण परमादेश २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो

२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने बताइएको

२०६६ भदौ गते लु २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही महिना कैद लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो