धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारवाही नगर्न सर्वोच्चको आदेश

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारवाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं सर्वाेच्च अदालते निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरू माथि तत्काल कारबाही नगर्न आदेश दिएको

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दर्ता गरेको रिट निवदेनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो

बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा काठमाडौंका मेयर साह मात्र नभइ खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख

निर्वाचन आयोगले समयमा खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो

आयोगको त्यो निर्णय विरूद्ध मेयर साहले सर्वोच्चमा रिट दिएका थिए