धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

गौरीगंगा उद्योग उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

गौरीगंगा उद्योग उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

धनगढी गौरीगंगा उद्योग वाणिज्य सँघको अध्यक्षमा खेमानन्द पौडेल निर्वाचित भएका छन् निर्विरोध निर्वाचित कार्यसमिको उपाध्यक्ष (वाणिज्य) मा  रोहित भाटउपाध्यक्ष (उद्योग) मा  पुस्पराज भुसाल उपाध्यक्ष (वस्तुगत)  मा  जित बहादुर देउवा रहेका छन्

त्यस्तै समितिको  महासचिव  डिल्लीराम आचार्य (बिष्ण)सचिव  प्रकाश केसी कोषाध्यक्ष  दुखीराम चौधरी निर्वाचित भएका छन्

कार्यसमितिको  सदस्यमा दिनेश बम, पार्वती देवी देउवा, चन्द्र प्रसाद सापकोटा, प्रकाश आचार्य जनकराज अधिकारी चयन भएका छन्