धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

होटलबाट आमा हराउँदा दुई बालबालिकाको विचल्ली

होटलबाट आमा हराउँदा दुई बालबालिकाको विचल्ली

धनगढी अत्तरिया स्थित होटेलमा दुई बालबालिकालाई राखेर बसेकी आमा हराउँदा बालबालिका अलपत्र परेका छन्

भारतबाट नेपाल आएकी बझाङको खप्तड छान्ना गाउँपालिकाकी सरिता गिरी शनिबार देखि वेपत्ता भएपछि उनका बर्षिया छोरी बर्षिया छोरा अलपत्र परेका इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बरालका अनुसार बालबालिका अलपत्र परेको खबर पछि शनिबार साँझ दुवै जनालाई उद्धार गरी सेभहाउसमा राखिएको

आमाको नाम सरिता गिरी बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको प्रहरी नायव उपरिक्षक बरालले बताए तर, उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन

उनकाअनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको