धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिममा अनेरास्ववियुको दवदबा

सुदूरपश्चिममा अनेरास्ववियुको दवदबा

धनगढी आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनुरास्ववियुको दवदवा देखिएको

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा निजयी भएको

यसैगरी नेपाल विद्यार्थीसंघ अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको

अनेरा स्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती -अनेरास्ववियु_

खप्तड बहुमुखी क्याम्पसपुष्कर अवस्थी -अनेरास्ववियु_

चौमाला बहुमुखी क्याम्पसहरेन्द्र बुढा -अनेरास्ववियु_

लम्की बहुमुखी क्याम्पसकल्पना तिमिल्सना -अनेरास्ववियु_

ऐश्वर्य बहुमुखी क्याम्पसकुबेर खड्का -अनेरास्ववियु_

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसदिलेन्द्र प्रशाद बडु -अनेरास्ववियु_

कञ्चन बहुमुखी क्याम्पसदेव बहादुर साउँद -अनेरास्ववियु_

नवप्रभात बहुमुखी क्याम्पसरेखा घटाल -अनेरास्ववियु_

श्रीकोट बहुमुखी क्याम्पशम्भुराज गिरी -अनेरास्ववियु_

सेटीगाउँ बहुमुखी क्याम्पसमोहन बोहरा -अनेरास्ववियु_

खप्तड आदर्श क्याम्पसश्याम विक -अनेरास्ववियु_

थलारा बहुमुखी क्याम्पसमहेश जेठारा -अनेरास्ववियु_

सेती क्याम्पस बझाङलक्ष्मण गिरी -अनेरास्ववियु_

सुनकुडा क्याम्पसदिलीप अधिकारी -अनेरास्ववियु_

कृष्ण स्नातक क्याम्पसहेमन्ती जोशी -अनेरास्ववियु_

नेवि संघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसकृष्णराज जोशी -नेपाल विद्यार्थी सङ्घ_

महाकाली बहुमुखी क्याम्पनिरज भण्डारी -नेपाल विद्यार्थी सङ्घ_

केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसनिर्मल बम -नेपाल विद्यार्थी सङ्घ_

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट -नेपाल विद्यार्थी सङ्घ_

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पसअर्जुन खत्री -अखिल क्रान्तिकारी_

रामपुर बहुमुखी क्याम्पससरस्वती तिरुवा -अखिल क्रान्तिकारी_

जनता बहुमुखी क्याम्पसमनोज साउद -अखिल क्रान्तिकारी_