धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्रशासन र प्रहरीले ओगटेको सडक क्षेत्र कहिले हुन्छ खाली ?

प्रशासन र प्रहरीले ओगटेको  सडक क्षेत्र कहिले हुन्छ खाली ?

धनगढी    धनगढीको मुख्य सडक फराकिलो बनाउन टेण्डर आव्हान भैसकेकोे   तर अझै जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयले ओगटेको क्षेत्रमा सडक चौडा भएको छैन ती कार्यालयहरुले ओगटेको क्षेत्र कहिले हुन्छ खाली ?

धनगढी उपमहानगपालिकाका नाप  नक्शा शाखा प्रमुख भुवन शाही प्रशासन जिल्ला प्रहरी कार्यालयले ओगटेको क्षेत्र पनि चाडै खाली हुने बताउँछन् हामीले प्रशासन प्रहरीलाई सडकले ओगटेको क्षेत्र खाली गर्न पत्राचार गरिसकेका छौं   घर नक्शा शाखा प्रमुख शाहीले भने ती दुवै कार्यालयहरु पनि अब चाडै खाली हुन्छन्

सडक चौडा गराउन धनगढी उपमहानगरपालिकाको कैलाली पुलदेखि क्याम्सरोडसम्मको सडकमा रहेका संरचना धनगढी उपमहानगरपालिकाले हटाइसकेको कतिपय संरचना घरधनी आफैले हटाएका छन्

सुरक्षाका हिसाबले पनि संवेदनशील रहेका प्रशासन प्रहरीलाई नगरपालिकाले आफै खाली नगराइ खाली गरिदिन अनुरोध गरेको शाहीले बताए   शाहीका अनुसार  उपमहानगरपालिकाले पहिले पत्र पठाए पनि जिल्ला प्रहरी कार्यालयबाट आएर सडक क्षेत्र खाली गराउन दोश्रो पटक पनि पत्र लगिसकेका छन् शाहीका अनुसार दुवै कार्यालयले  आन्तरिक प्रकृया पुरयाएर चाडै सडक क्षेत्र खाली गराउने जानकारी दिएका छन्   

धनगढी उपमहानगरपालिकाकाको मेयरमा निर्वाचित भएको लगत्तै  मेयर गोपाल हमालले मुख्य  सडक धेरै पुरानो, मुख्य कार्यालयहरु बजार भएका कारण जाम हुने भएकोले  शहरको  सहज आवतजावत सुविधाका लागि सडक चौडा पार्ने काम शुरु गरेका थिए

धनगढी उप महानगरपालिकाले मुख्य सडक (कैलाली पुलदेखि क्याम्सप रोड सम्मसडकको केन्द्रबाट दाया बाया १५/१५ मीटर सेटब्याक मीटर खाली गराएको हो धनगढी उपमहानगरपालिकाले सडक क्षेत्रमा बनेका संचना हटाएपछि सुदुरपश्चिम सरकारले  कैलाली पुलदेखि क्याम्पस रोडसम्म सडक निर्माणको ठेक्का आव्हान गरिसकेको ठेक्का सदर हुने क्रममा