धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

एसईई परिक्षा सुरु

नियमित तर्फ ५० हजार, ग्रेड वृद्धितर्फ एक हजार ८ सय र प्राबिधिक तर्फ २ हजार ९ सय विद्यार्थी सहभागि

एसईई परिक्षा सुरु

धनगढी आज देखि सुरु भएको एसईई परिक्षामा सुदूरपश्चिमबाट ५५ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन्

शिक्षा विकास निर्देशनालय डोटीका सूचना अधिक कृष्ण बहादुर बोहराका अनुसार यस बर्ष सुदूरपश्चिमबाट ५५ हजार तीन सय ७६ जना विद्यार्थीले एसईई परिक्षामा सहभागि भएका छन्

जसमा साधारण नियमित तर्फ २५ हजार ६३ छात्र २५ हजार सय २५ छात्रा गरी ५० हजार सय ७४ विद्यार्थीले एसईई परिक्षा दिने सूचना अधिकारी बोहराले बताए त्यसैगरी प्राबिधिक धारको नियमित तर्फ एक हजार एक सय छात्र सय ८७ छात्रा गरी हजार सय ४५ जना विद्यार्थीले इसईई दिने छन्

ग्रेड वृद्धि तर्फ सय ५० छात्र एक हजार एक सय छात्रा गरी एक हजार सय ५८ विद्यार्थीले एसईई दिने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए

सुदूरपश्चिम प्रदेशका वटै जिल्लामा एसईईका लागि दुई सय परिक्षाकेन्द्र निर्धारण गरिएका छन् सवै केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, परिक्षा निरिक्षक, सुरक्षाकर्मी सहयोगि परिचालन भइसकेका छन्, सूचना अधिकारी बोहराले भने, ‘उत्तर पुस्तिका प्रश्न पत्र पनि सम्बन्धीत परिक्षाकेन्द्रमा पु¥याइ सकिएको

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका जिल्ला मध्य कैलालीमा सवै भन्दा धेरै विद्यार्थीले एसईई दिने छन्

५३ परिक्षा केन्द्र रहेको कैलालीमा हजार सय १३ छात्रा हजार सय ६३ छात्र गरी जम्मा १७ हजार सय ७५ विद्यार्थी एसईईमा सहभागि हुने कैलाली जिल्ला शिक्षा समन्वय इकाई प्रमुख प्रतापसिंह धामीले बताए

उनका अनुसार कैलालीमा नियमित सामान्य तर्फ १६ हजार सय ६०, प्राबिधिक धारको नियमित तर्फ सय १० ग्रेड वृद्धिका लागि सय जना विद्यार्थी परिक्षामा सहभागि हुने छन्

परिक्षा सञ्चालनका लागि कैलालीमा ५३ केन्द्राध्यक्ष, सय १३ सहायक केन्द्राध्यक्ष, सय ८४ जना निरिक्षक, एक सय ७७ सहायक कर्मचारी, सय ९५ जना सुरक्षाकर्मी तीन सय ५२ जना सहयोगि गरी दुई हजार सय ७४ जना कर्मचारी परिचालन गरिएका छन्

आज देखि हुने परिक्षाका लागि सवै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइ सकिएको प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राख्ने व्यवस्था गरिएको इकाई प्रमुख धामीले बताए

कैलाली पछि एसईईमा कञ्चनपुरबाट धेरै विद्यार्थीले परिक्षा दिने छन् ३३ परिक्षाकेन्द्र रहेको कञ्चनपुरमा चार हजार सय ९४ छात्र पाँच हजार सय २१ छात्रा गरी १० हजार दुई सय १५ जना विद्यार्थी एसईईमा सहभागि हुने शिक्षा बिकास निर्देशनालयले जनाएको कञ्चनपुरमा साधारण नियमित तर्फ तीन हजार सय ४२ छात्र चार हजार चार सय ७३ छात्रा गरी हजार चार सय १५ विद्यार्थी एसईईमा सहभागि हुने छन् त्यसैगरी नियमित प्राबिधिक तर्फ सय ४० छात्र सय ६० छात्रा गरी एक हजार दुई सय विद्यार्थी सहभागि हुँदा ग्रेड वृद्धि तर्फ दुई सय १२ छात्र तीन सय ८८ छात्रा गरी सय विद्यार्थी परिक्षामा सहभागि हुने निर्देशनालयले जनाएको

निर्देशनालयका अनुसार १२ परिक्षाकेन्द्र रहेको डडेल्धुरामा एक हजार दुई सय ७६ छात्र एक हजार सय १३ छात्रा गरी दुई हजार  सय ८९ विद्यार्थी एसईईमा सहभागि हुने छन्

डडेल्धुरामा साधारण नियमित तर्फ एक हजार एक सय १० छात्र एक हजार दुई सय ६७ छात्रा गरी दुई हजार तीनस सय ७७ विद्यार्थीले एसईई परिक्षा दिने छन् त्यसैगरी प्राबिधिक नियमित तर्फ एक सय ३४ छात्र ७० छात्रा गरी दुई सय चार विद्यार्थीले एसईई परिक्षा दिनेछन्, भने ३२ छात्र ७६ छात्रा गरी एक सय जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षा दिने निर्देशनालयका सूचना अधिकारी कृष्ण बहादुर बोहराले बताएका छन्

सूचाना अधिकारी बोहराका अनुसार २५ परिक्षाकेन्द्र रहेको बैतडीमा दुई हजार सय ६२ छात्र दुई हजार सय ८९ छात्रा गरी हजार तीन सय ५१ विद्यार्थी एसईईमा सहभागि हुनेछन्

बैतडीमा साधारण नियमित तर्फ दुई हजार सय ५० छात्र दुई हजार पाँचसय ३९ छात्रा गरी चार हजार सय ८९ विद्यार्थीले एसईई दिने छन् त्यसगरी एकसय ४४ छात्र ६९ छात्रा गरी दुईसय १९ विद्यार्थीले प्राबिधिक नियमित तर्फ ६३ छात्र तथा ८१ छात्रा गरी एकसय ११ विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षा दिने निर्देशनालयले जनाएको

१६ परिक्षाकेन्द्र रहेको दार्चुलामा एक हजार सय ७४ छात्र एकहजार सय ९७ छात्रा गरी दुई हजार सय ७१ विद्यार्थी एसईई परिक्षामा सहभागि हुने शिक्षा दिर्नेशनालय डोटीले जनाएको

दार्चुलामा साधारण नियमित तर्फ एह हजार तीन सय ५७ छात्र एक हजार तीन सय ९३ छात्रा गरी दुई हजार सय ५० विद्यार्थी एसईईमा सहभागि हुने जनाइएको त्यसैगरी प्राबिधिक नियमित तर्फ ७२ छात्र ६९ छात्रा गरी एक सय ४१ विद्यार्थी परिक्षामा सहभागि हुँदा ४५ छात्र ४४ छात्रा गरी ८९ विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षा दिने छन्

यस्तै २४ परिक्षाकेन्द्र रहेको अछाममा दुई हजार सय छात्र तथा दुई हजार तीन सय ६५ छात्रा गरी पाँच हजार ७३ जनाले एसईई दिने छन् जसमा नियमित तर्फ चार हजार सय ८५, प्राबिधिक तर्फ एक सय ४१ ग्रेड वृद्धि तर्फ ४७ विद्यार्थी परिक्षामा सहभागि हुने छन्

१८ परिक्षाकेन्द्र रहेको बझाङमा दुई हजार तीन सय छात्र दुई हजार ९२ छात्रा गरी चार हजार चार सय विद्यार्थी एसईईमा सहभागि हुने निर्देशनालयले जनाएको बझाङमा साधारण नियमित तर्फ चार हजार ३९, प्राबिधिक नियमित तर्फ तीन सय ४२ ग्रेड वृद्धि तर्फ १९ जना विद्यार्थी परिक्षामा सहभागि हुने छन्

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार १५ परिक्षाकेन्द्र रहेको बाजुरामा एक हजार सय ४१ छात्र एक हजार सय २२ छात्रा गरी तीन हजार एक सय ६३ विद्यार्थी एसईईमा सहभागि हुने छन् बाजुरामा साधारण नियमित तर्फ दुई हजार सय ५४, प्राबिधिक नियमित तर्फ एक सय २२ ग्रेड वृद्धि तर्फ ८७ विद्यार्थी परिक्षामा सहभागि हुनेछन्

निर्देशनालयका अनुसार १२ परिक्षाकेन्द्र रहेको डोटीमा दुई हजार एक सय २१ छात्र एक हजार सय ५१ छात्रा गरी तीन हजार सय ७२ विद्यार्थीले एसईई परिक्षा दिने छन् डोटीमा साधारण नियमित तर्फ तीन हजार सय ३५, नियमित प्राबिधिक तर्फ सय ७५ ग्रेड वृद्धि तर्फ ६२ विद्यार्थी परिक्षामा सहभागि हुने छन्