धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीका मिटरव्याज पिडत काठमाण्डौं केन्द्रित आन्दोलन गर्दै

कैलालीका मिटरव्याज पिडत काठमाण्डौं केन्द्रित आन्दोलन गर्दै

धनगढी केलालीका मिटर व्याज पिडितहरुले काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने भएका छन्

कैलालीका मिटिर व्याज पिडितहरुले यही चैत २० गते देखि काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने जनाइएको

पीडितहरु सरकारबीच सम्वाद चलिरहेकै बेला फेरि कैलालीसहित देशका १८ जिल्लाबाट हजारौं मिटरव्याज पीडितहरु काठमाडौं जाने भएका छन् महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं गएको छैटौँ दिनमा थप हजार बढी पीडितले काठमाडौं जाने तयारी गरेका छन् कैलाली, बाँके, दाङ, रूपन्देही, नवलपरासी, झापा, सुनुसरी, तनहुँ, कास्की, उदयपुरसहित मधेसका १८ जिल्लाबाट पीडितहरू काठमाडौं जान लागेका हुन्

सोमबार काठमाडौं पुग्ने उनीहरूको तयारी भएको बताइएको २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार २२ चैतमा संसद् भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक गरिने मिटरब्याजविरुद्धको संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध संघर्षरत छन् पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बसेका थिए गत असोज गते पीडित सरकारबीच बूँदे सहमति भएको थियो नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध संघर्षरत छन् पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बसेका थिए गत असोज गते पीडित सरकारबीच बूँदे सहमति भएको थियो