धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

नयाँ बर्षका अवसरमा बुद्धमन्दिरमा सांगितिक कार्यक्रम हुने

नयाँ बर्षका अवसरमा बुद्धमन्दिरमा सांगितिक कार्यक्रम हुने

धनगढी नयाँ बर्ष २०८० सुदूरपश्चिममा मनाईने बिसु पर्वको अवसरमा धनगढीमा सांगितिक कार्यक्रम तथा अन्य जनतेचनामुलक कार्यक्रम सञ्चालन हुने भएका छन्

सुपक धनगढी धर्मोदय सभा कैलालीको आयोजनामा धनगढी स्थित बुद्ध मन्दिरमा सांगितिक कार्यक्रम संगै जनचेतनामुलक कार्यक्रम स्वास्थ्यशिविर कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक तथा कलाकार गुणाकर पनेरुले बताए

उनका अनुसार बैशाख गते वेलुका बजे देखि सांगितिक कार्यक्रम आयोजना गर्दै बजे शान्तिका लागि दीप प्रज्वलन गरेर कार्यक्रम समापन गरिने सोही दौरानमा धनगढी स्थित नोभा हस्पिटलले बुद्ध मन्दिरमै निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने संयोजक पनेरुले बताए

सांगितिक कार्यक्रमा लोक स्टार कमल जोशी, गायीका लक्ष्मी बिसि, मोडेल सरस्वति धामी, गायक रामदेव राना, विवेक बिसि, संतोष बि., रिसान्त ओझा, गायीका शुशीला तिरुवा, रंगकर्मी एलडि भट्ट, सबिना धामी, दमन्ति धामी, तुलसी रावल बाल कलाकार रिदम बोहराको प्रस्तुती रहेको

संयोजक पनेरुका अनुसार कार्यक्रममा क्षय रोग सम्बन्धी नाटक समेत प्रस्तुत गरिने

सांगितिक कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल संगै विभिन्न संघ संस्थाका प्रतिनीधिको पनि सहभागिता हुने संयोजक पनेरुले बताए