धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

किसान सहकारीको उद्यमशिलता विकास अभियान शुरु

किसान सहकारीको उद्यमशिलता विकास अभियान शुरु

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आप्mना सदस्यहरु लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान शुरु गरेको संस्थाले यस अभियान अन्तर्गत आप्mनो कार्यक्षेत्र भित्र कम्तीमा प्रति शाखा २० जनाका दरले उद्यमी तयार गर्ने योजना रहेको जनाएको

 संस्थाले पहिलो चरणमा २० शाखाका शाखा प्रमूखहरुलाई प्रशिक्षक प्रशिक्षण दिएको दोस्रो चरणमा शाखा प्रमुख माफर्त सदस्यहरुलाई कृषि गैर कृषि क्षेत्रमा उद्यमशिलता विकासका लागि तालिम दिने जनाएको

 स्वावलम्बन विकास केन्द्र काठमान्डौको पहलमा नेपालभरीका लघुवित्त संस्था सहकारी संस्थाहरु गरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी वर्ष भित्र मुलुकभर करीब हजार सदस्यलाई उद्यमी बनाउने योजना अनुसार अभियान शुरु गरिएको स्वावलम्बन विकास केन्द्रका चन्द्रकान्त पण्डितले बताए

वि. सं. २०५२ सालमा स्थापित भई हाल सुदुरपश्चिम प्रदेश लुम्बीनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा ७८ हजार भन्दा बढी शेयर सदस्य, ४२ वटा शाखा २८३ कर्मचारी रहेका छन्

 किसान सहकारी संस्थाको २०७९ फागुन मसान्त सम्मको वित्तिय विवरण अनुसार शेयर पुँजी ३८ करोड, कुल बचत अर्ब करोड, कुल सम्पत्ती अर्ब ३० करोड, लगानीमा रहेको कर्जा अर्ब २७ करोड रहेको संस्थासँग लगानी योग्य रकम तरलता २३.७ प्रतिशत रहेको

 बहुउद्देश्यीय प्रकृतिको किसान सहकारीले हाल वित्तिय युनीट, कृषि युनीट सहकारी पसल ( मार्ट ) यूनीट मार्फत सेवा प्रदान गर्दै आईरहेको