धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

६७ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

६७ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

धनगढी धनगढीबाट नगदसहित जना जुवाडे पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित जना पक्राउ परेका हुन्

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो प्रहरीले उनीहरूको साथबाट नगद ६७ हजार सय ७५ रूपैयाँ एक गड्डी ताससहित बरामद गरेको नगदसहित जुवाडे पक्राउ सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको


ट्रेन्डिङ