धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाईटीको अध्यक्षमा  जोशी

नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाईटीको अध्यक्षमा  जोशी

धनगढी नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाईटीको तदर्थ समिति गठन गरिएको

सोमबारर गठन भएको तदर्थ समितिको अध्यक्षमा एशियन लाईफल इन्स्योरेन्स कम्पनि लिमिटेडका प्रदेश व्यवस्थापक लोकराज जोशी चयन भएका छन्

नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सव कार्यक्रम पछि आयोजित भेलाले इन्स्योरेन्स प्रोफेसन तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो भेलाले जोशीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको समितिको उपाध्यक्षमा जगदिश प्रसाद भट्ट लक्ष्मीकान्त जैशी चयन भएका छन् यसैगरी कोषाध्यक्षमा संगिता न्यौपाने, सचिवमा हर्कबहादुर बोहरा सहचिवमा तारासिंह वम चयन भएका छन् यस्तै सदस्यहरुमा चन्द्रबहादुर विष्ट, दिपक भट्ट, प्रेमलाल राना, महेन्द्र बिक गंगाराज जोशी चयन भएका छन्

भेलाले गणेश उप्रेतिको संयोजकत्वमा सदस्यीय कार्यसमिति समेत चयन गरेको सल्लाहकार समितिको सदस्यमा उमाकान्त जोशी, लोकेश वाग्ले, भवानसिंह भण्डारी, नरेशदत्त भट्ट, उमेश प्रकाश अवस्थी, नरेश बहादुर सिंह, ललित बहादुर साउँद सुमन प्रसाद तिमिल्सेना चयन भएका छन्