धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

रेशम चौधरीको जन्मकैद सर्वोच्चद्वारा सदर

लक्ष्मण चौधरीको हकमा जिल्ला अदालतकै फैसला सदर

रेशम चौधरीको जन्मकैद सर्वोच्चद्वारा सदर

धनगढी कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद पैसला सर्वोच्चले पनि सदर गरेको

सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाउने भएका छन् सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो

सोही मुद्दाका आरोपी सिताराम चौधरी गंगाराम चौधरीले सफाइ पाएका छन् लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको उच्च अदालतले थारुलाई पाँच वर्षको सजाय तोकेको थियो