धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बेहडाबाबा मन्दिरमा दर्शनार्थिको घुईचो

बेहडाबाबा मन्दिरमा दर्शनार्थिको घुईचो

धनगढी गंगा दशहराका दिन लाग्ने बेहडाबाबा मन्दिरमा  दर्शनार्थिको घुईचो लागेको

हिन्दुहरुको आस्थाको केन्द्र रहेको बेहडाबाबा मन्दिरमा मन्दिरमा दर्शनका लागि दर्शनार्थिको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए

बिहानै देखि मन्दिरमा दर्शन गर्न आउनेको घुईचो लागेको थियो, जोशीले भने, ‘लाईन व्यवस्थापनका लागि ५० जना युवा सयंसेवक परिचालन गरेका थियौं

गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिर दर्शनका लागि कैलाली, कञ्चनपुर, बाँके बर्दिया सहति भारतबाट विभिन्न स्थानबाट हजारौंको संख्यमा भक्तालु आउने गर्द छन् दशहराका अवसरका धनगढी उप महानगरपालिकाले मंगलबार सार्वजनिक विदा समेत दिएको थियो दर्शनार्थिलाई मन्दिर सम्म पुग्न सहजताका लागि धनगढी उप महानगरले सडक मर्मत समेत गरेको थियो कच्चि सडक भएको स्थानमा उप महानगरले ग्राभेल गरेर पानी पिच गरेको थियो

धनगढी उपमहानगरपालिका१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ मेला जेठ १९ गतेसम्म चल्ने

मेलालाई शान्त बनाउन बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एंव धार्मिक पर्यटकहरुलाई लक्षित गरी शतर्कता बढाएको समितिका अध्यक्ष जोशीका अनुसार मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएका छन्

मेलामाखानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरुको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए मेलामा सय बढी विभिन्न किसिमका व्यापारिक स्टल, बच्चा झुलालगायत राखिएका छन् यस वर्ष करिब लाख बढी दर्शनार्थी तथा आगन्तुकको जमघट हुने अनुमान समितिको