गेटा मेकिल प्रतिष्ठान बनाउने सरकारको निर्णय बिरुद्ध आन्दोलन

गेटा मेकिल प्रतिष्ठान बनाउने सरकारको निर्णय बिरुद्ध आन्दोलन

धनगढी गेटा मेडिकल विश्व विद्यालय बनाउने निर्णय गरेको सरकारले आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक सय शैय्याको मेडिकल प्रतिष्ठान मात्रै बनाउने कार्यक्रम सार्वजनिक गरेपछि त्यस बिरुद्ध आन्दोलन सुरु भएको

माघ महिनामा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले मेटामा दशरथ चन्द मेडिकल विश्व विद्यालय बनाउने गरी मन्त्री परिषदबाट निर्णय गरेको थियो तर दहाल नेतृत्वकै सरकारले आफ्नै निर्णय विपरित विश्व विद्यालयको सट्टा एक सय शैय्याको हुनेगरी मेडिकल प्रतिष्ठान मात्रै बनाउने गरी बजेट भाषण गरेपछि त्यस बिरुद्ध आन्दोलन थालिएको हो

आन्दोलनका क्रममा आज अत्तरियामा एक घण्टा चक्का जाम गरिएको शहिद दशरथ राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगोले बताए

गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकारलाई बाध्य पार्ने गरी आन्दोलन गरिने उनले बताए संघर्ष समितिले आजनै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम