धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

जसपा कञ्चनपुर इन्चार्जमा रिजाल

जसपा कञ्चनपुर इन्चार्जमा रिजाल

धनगढी जनता समाजबादी पार्टीले कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारी निर्मला रिजाललाई दिएको

जसपाका प्रदेश अध्यक्ष भगतराम थारुले रिजाललाई कञ्चनपुर जिल्ला इन्चार्जमा सिफारिष गरेका हुन् जिल्ला इन्चार्जमा सिफारिष गरेको जनकारी केन्द्रिय कार्यालय कञ्चनपुर जिल्ला कमिटिलाई पनि दिइएको जसपा प्रदेश कार्यसमितिको यही जेठ १२ गते बसेको बैठकले रिजाललाई इन्चार्ज पदमा मनोनयन गरेको हो