धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सिकलसेल एनिमिया र थालसेमियाको स्क्रिनिङ अभियान

लम्कीचुहामा ४८०२ जनाको  सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण

सिकलसेल थालसेमियाको परिक्षण गर्ने सबैलाई परिचयपत्र प्रदान भैरहेको छ ।

लम्कीचुहामा ४८०२ जनाको  सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण

धनगढी कैलालीको लम्कीचुहा नगरपालिकामा संचालन भैरहेको थारु समुदायमा  सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान अन्तर्गत हालसम्म हजार शय जनाको परिक्षण भएको

अभियान अन्तर्गत सोमबार हजार शय ८८ जनाको परिक्षण भएको   सोमबार वडा नम्बर १० चुहामा शय ३८ वडा नम्बर मा रहेको सरस्वती माविमा  शय ५० जनाको परिक्षण गरिएको लम्कीचुहा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले बताए  

जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पहिलो चरणमा जिल्लाको लम्कीचुहा नगरपालिकामा  स्क्रिनिङ अभियान संचालन भैरहेको हालसम्म लम्की चुहा नगरपालिकाका १२ मध्य वटा वडामा स्क्रिनिङ भैसकेको

सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको पहलमा  सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेपछि स्क्रिनिङ अभियान  संचालन भैरहेको   जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले  मुख्यमनत्री शाहको बिशेष पहमा कैलालीका दुई पालिकामा सिकलसेल एनिमिया थालसेमियाको परिक्षण अभिायन संचालन भैरहेको बताए लम्कीचुहा नगरपालिकामा स्क्रिनिङ  भैरहेको लम्कीचुहामा सकिएपछि  र्कैलारी गाउपालिकामा स्क्रिनिङ  शुरु हुनेछ

सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरेका सबैलाई पहिलो पटक परिचयपत्र पनि बितरण भैरहेको    एक पटक परिक्षण गरिसेकपछि फेरि परिक्षण गर्न नपरोस् भनेर  परिक्षणको परिचयपत्र प्रदान गर्ने काम समेत भैरहेको धामीले बताए सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् सिकलेसेल देखा परेकाहरुले उपचार पाउन  सहज होस्, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं

परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन्

सकलसेल एनिमिया थारु समुदायमा  बढी मात्रा देखा परिरहेको   बंशाणुगत यो रोग थारु बाहेकका अन्य समुदायमा फाट्टफुट्ट देखापरिरहेको सुदुरपश्चिम प्रदेश सरकारको पहलमा स्क्रिनिङ अभियान शुरु भएको हो

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी सिकलसेल थारु समुदायमा बढी मात्रामा देखापरेको तर कतिलाइ भन्ने थाहा नभएका कारण अभियान संचालन गरिएको बताउँछन्   कैलाली कन्चनपुरमा थारु समुदायको बसोबास बढी  थारु समुदायमै सिकलसेल देखापरिरहेको   धामी  भन्छन्  त्यसैले सिकलसेल प्रभावित थारु समुदायको संख्या यकिन गर्न स्क्रिनिङ अभियान संचालन गरेका छौं

लम्कीचुहा नगरपालिका वडा नम्बर का अध्यक्ष रामप्रसाद चौधरी सिकलसेल थारु समुदायमा धेरै जनालाई देखा परिरहेको सामाजिक आर्थिक समस्या निम्त्याइरहेकोले यसको परिक्षणको दायरा अझै बढाउनु पर्ने बताउँछन् समुदायमा सिकलसेलको जोखिममा रहेको धेरै छन् अध्यक्ष चौधरी भन्छन्   ‘प्रदेश सरकारले यसको परिक्षण उपचारको दायरा अझै बढाएर लैजानु पर्दछ  

भदौ २३ गते लम्की चुहा नगरपालिकामा  शुरु भएको अभियान  अन्तर्गत हालसम्म वडामा परिक्षण सम्पन्न भैसकेको वडा नम्बर , मा पुरा वडा नम्बर मा केही मात्रामा परिक्षण गर्न बाकी रहेको  अभियान अन्तर्गत लम्की चुहा नगरपालिकामा हजार जनाको सिकलसेल एनिमिया थालसेमियाको स्क्रिनिङ गर्ने लक्ष्य लिइएको

लम्कीचुहापछि कैलारी गाउपालिकामा स्क्रिनिङ शुरु गरिनेछ कैलारीमा पनि हजार जनाको स्क्रिनिङ गरिनेछ