धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट

‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम

‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम

धनगढी । कृषि क्षेत्रको बिकास गर्न र प्रदेश लाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक बर्ष २०८०÷०८१ मा एक ‘स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसमा कृषि सम्बन्धी तालिम सञ्चालन गरिने, कृषि उत्पादनको संकलन र बजारीकरण गरिने छ ।