धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुदुरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

सुदुरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

धनगढीं सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको । २०८०। को बजेट चालु आर्थिक बर्षको बजेट भन्दा अर्ब ४८ करोडले कमी

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ अर्ब ५९ करोड रुपैयाँ पूँजीगत तर्फ १७ अर्ब करोड रुपैयाँ बजेट ल्याएका हुन् 

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९।८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो  चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट अर्ब ४८ करोड लाख ६५ हजार कमी हो