धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

निसर्ग हस्पिटलमा चौलानी गु्रपलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता

निसर्ग हस्पिटलमा चौलानी गु्रपलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता

धनगढी धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि चौलानी ग्रुप अफ कम्पनीप्रा.लि बिच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको

सम्झौता अनुसार चौलानी गु्रपका कर्मचार्री नीजका परिवारजन -बुवाआमा, श्रीमान श्रीमती छोरा छोरी_को दुर्घटना वा अन्य उपचारका लागि पनि अस्पतालमा विशेष छुट उपलब्ध गराउने स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ सहज रुपमा पुयाउने निसर्ग हस्पिटलले जनाएको

सम्झौता पत्रमा हस्पिटलका अध्यक्षतिर्थ राजपन्त चौलानी गु्रपका तर्फबाट प्रशासन प्रमुख संगिता साउँदले बुधबार हस्ताक्षर गरेका हुन्

सो सम्झौता २०८० असार गतेबाट लागु भई एक वर्ष सम्म मान्य हुने दुवै पक्षविच सम्झौता भएको चौलानि ग्रपले निसर्ग हस्पिटललाई छुटको लागी बिरामी उपचारमा पठाउँदा संस्थाको पत्र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्यउपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवादिने शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवाउपलव्ध गराउँदै आएको


ट्रेन्डिङ