धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा मनसुन भित्रिन अझै समय लागने

सुदूरपश्चिममा मनसुन भित्रिन अझै समय लागने

धनगढी सुदूरपश्चिम प्रदेशमा मनसुनि वायु भित्रिन अझै समय लाग्ने देखिएको

स्थानीय वायु पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिममा मनसुनि वायु भित्रिन समय लागेको मौसमविदले जनाएका छन्

मौसमविद रोजन लामिछानेका अनुसार सुदूरपश्चिममा दुई÷चार दिन पछि मनसुन भित्रिने अनुमान गरिएपनि एकिन भने अझै एकिन छैन हाल देशको कोषि प्रदेश हुँदै गण्डकी प्रदेशको पुर्वि क्षेत्रसम्म मनसुन फैलिएको , मौसमविद लामिछानेले भने, ‘सो मनसुन विस्तारै पश्चिम तर्फ सरिरहेको , तर सुदूरपश्चिममा कहिले सम्म पुग्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन

सुदूरपश्चिममा मनसुनि वायु नभित्रिएपनि स्थानीय वायु पश्चिमी वायुको प्रभावका कारण फाटफुट बर्षा भइरहने मौसमविद लामिछाने बताउँछन् तराईमा फाटफट बर्षाको संभावना आगामी तीन/चार दिन सम्मै रहेको , लामिछानेले भने, ‘जसका कारण गर्मि विस्तारै कम हुने तराईको तुलनामा पहाडी क्षेत्रमा अली बढी बर्षा हुने अनु्मान गरिएको उनले बताए

मौसमविदका अनुसार हाल सुदूरपश्चिममा कम्जोर पश्चिमी वायु स्थानीय वायुको प्रभाव रहेको पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा भने फाटफुट बर्षा भइरहेको तर स्थानीय वायुका कारण तराईमा बर्षा हुन सकेको छैन