धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

धनगढीको नीति, कार्यक्रम सर्वसम्मतले पारित

धनगढीको नीति, कार्यक्रम सर्वसम्मतले पारित

धनगढी बिहीबार धनगढी उप महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम नगर सभामा सर्वसम्मतिले पारित गरेको बिहिबार नगर प्रमुख गोपालबहादुर हमालले सभामा पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको हो दशौं नगर सभाको बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए साथै आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित दिवागंत परिवारप्रति सभाले समवेदना व्यक्त गरेको

निति तथा कार्यक्रममा उपमहानगपालिकाले आगामी आर्थिक वर्षमा पनिहाम्रो धनगढीः हामी बनाउँछौँ अभियानलाई निरन्तरता दिएको उपमहानगरले वार्षिक नीति तथा कार्यक्रममा व्यवस्थित, दिगो सुरक्षित पूर्वाधार विकास गर्ने नीति अख्तियार गर्ने भएको हो