धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

स्व. मन्त्री सिंह दम्पितिको बझाङमा अन्त्यष्टि गरियो

स्व. मन्त्री सिंह दम्पितिको बझाङमा अन्त्यष्टि गरियो

बझाङ सवारी दुर्घटनामा परी स्वर्गारोहण भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह उनकी पत्नी अमृता सिंह तथा मन्त्री सिंहकी भाउजु जया सिहंको शनिबार सामुहित अन्त्यष्टि गरिएको

सवारी दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा स्वर्गारोहण भएको थियो मंगलबार निधन भएका मन्त्री सिंहलाई बुधबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदेश सरकारले श्रद्धाञ्जली अपर्ण गरेको थियो प्रेदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाह सहित मन्त्रीले श्रद्धाञ्जली अपर्ण गरेसंगै बुधबारनै मन्त्री सिंहको पार्थिब शरीरलाई हेलिकोप्टर मार्फत बझाङ लगिएको थियो तर स्व.मन्त्री सिहका कान्छा छोरा देश बाहिर रहेका उनी नेपाल आएपछि मात्रै दाहसंस्कार गर्ने निर्णय भएसंगै स्व. मन्त्री सिंहको पार्थिब शरीरलाई जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको थियो


ट्रेन्डिङ