धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

मन्त्रि सिंहको निधनले सुदूरपश्चिमलाई अपुरणिय क्षेति भएको छ : ख्यमन्त्री शाह

मन्त्रि सिंहको निधनले सुदूरपश्चिमलाई अपुरणिय क्षेति भएको छ : ख्यमन्त्री शाह

धनगढी । स्व. मन्त्रि सिंहको अन्त्यष्टि अघि नेपाली कांग्रेसो पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली काँग्रेस तथा बिभिन्न दलका नेता तथा कार्यकर्ता, सर्बसाधारण, शभुेच्छुक आफन्तहरुले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए सो क्रममा मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री सिंहको निधनले सुदूर पश्चिम प्रदेश सरकार समग्र सुदूर पश्चिमले अपुरणीय क्षति व्यहोरेको बताए