धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

खेतिको सिज सकिएपछि भित्रिन्छ सुदूरपश्चिममा रासायनिक मल

खेतिको सिज सकिएपछि भित्रिन्छ सुदूरपश्चिममा रासायनिक मल

धनगढी नेपाल सरकारले अनुदान प्राप्त रासायनिक मल वितरण गर्ने संस्था कृषि सामग्री केन्द्रलाई कैलालीका लागि सय मेट्रिकटन डिएपि विक्रि गर्ने अख्तियारी आएको

धान खेतिका लागि कैलालीका लागि सय मेट्रिक टन डिएपी वेच्ने अख्तियारी दिएपनि कैलालीमा हाल सम्म तीन सय मेट्रिक टन मल मात्रै भित्रिएको तीन सय मेट्रिक टन मल सहकारीलाई बाँड्दा मुस्किलले एक सहकारीलाई ४० बोरा मात्रै परेको कृषि सामग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका का.मु प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए

उनका अनुसार कैलालीका लागि तोकिएको काटोको बाँकी सय मेट्रिक टन डिएपि भने असार अन्तिम सम्म मात्रै आउने नेपालको पुर्वि क्षेत्र भन्दा सुदूरपश्चिममा खेतिको समय एक महिना छिटो हुने गरेकोमा सरकारले एक महिना ढिलो गरी मात्रै मल उपलब्ध गराउने गरेका कारण हरेक बर्ष सुदूरपश्चिम तथा कर्णाली लम्बिनीको पश्चिमी क्षेत्रमा रासायनिक मलको अभाव हुने गरेको का.मु प्रबन्धक बोगटी बताउँछन्

नेपालको पुर्वि क्षेत्रमा सुदूरपश्चिमको भन्दा एक महिना ढिलो खेतिको सिजन सुरु हुने गर्दछ, बोगटीले भने, ‘सरकारले पुर्वि नेपालको खेतिको सुजनलाई आधार मानेर रासायनिक मल वितरण गर्ने गरेको , तर सुदूरपश्चिममा पुर्वको भन्दा एक महिना छिटो खेति गर्न सुरु हुने गर्दछ देश भरका लागि एक साथ मल पठाउने सरकारको नीतिका कारण सुदूरपश्चिममा रासायनिक मलको समस्या हुने गरेको उनले बताए

उनका अनुसार सरकारले सुदूरपश्चिममा डिएपी आवश्यक परेको वेला यूरिया यूरिया आवश्यक भएको वेला डिएपी मल पठाउने गरेको  

अहिले सुदूरपश्चिममा डिएपी मल आवश्यक परेको , का.मु प्रदेशिक प्रबन्धक बोगटीले भने, ‘तर केन्द्रबाट यूरिया मल पठाइएको , एक महिना पछि यहाँ डिएपी आवश्यक पर्ने हुन्छ, त्यतिवेला डिएपी आउने

उनले सुदूरपश्चिममा छिटो खेति हुने गरेका यहाँ पुर्वि नेपालको भन्दा छिटो मल उप लब्ध गराउने गरी यहाँका जनप्रतिनीधिले आवाज उठाउनु जरुरी रहेको बताए अहिले सम्म सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने जनप्रतिनीधिको पनि यस विषयमा खास्सै ध्यान गएको पाइदैन, बोगटीले भने, ‘जनताका समस्या बुझेर यहाँका जनप्रतिनिधिले समयमै मल ल्याउन पहल गर्न सके यो समस्या समाधान हुन सक्दछ

सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता अर्को संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पनि अहिले सम्म कोटा अनुसारको रासायनिक मल डिएपि पुगेको छैन सरकारले साल्ट टे«डिङ पर्कोरेसन लिमिटेडलाई बर्षे वालीका लागि भन्दै प्रदेश भरका लागि दुई हजार ७९ मेट्रिक टन डिएपीको कोटा छुट्याएको

तर हाल सम्म साल्ट ट्रेडिङ कर्पोरेसनमा जम्मा सय मेट्रिक टन मात्रै डिएपी आएको साल्ट ट्रेडिङका सूचना अधिकारी रामचन्द्र जोशीले बताए उनले पनि सरकारले पुर्वमा हुने खेतिको समय हेरेर रासायनिक मल विक्रि गर्ने गरेका कारण सुदूरपश्चिममा मल अभाव भएको बताए

पुर्वको भन्दा सुदूरपश्चिममा एक महिना अधिनै खेति हुने गरेको , सूचना अधिकारी जोशीले भने, ‘तर सरकारले पुर्वको खेति गर्ने सिजनलाई आधार मानेर सुदूरपश्चिममा मल पठाउँदा समस्या भएको हो

भारतको कोलकत्ता बन्दरगाहाबाट नेपालका लागि एक ¥याकएक लट)मा दुई हजार सय मेट्रिक टन मल आउने गरेको भन्दै उनले पहिलो लटको मल सुदूरपश्चिममा पठाए यहाँ हुने रासायनिक मल अभाव समस्या समाधान हुने उनले बताए सुदूरपश्चिममा असार २० सम्म धान रोपाई सम्पन्न भइसक्ने गरेको भएपनि सरकारले असार अन्तिम सम्म मात्रै यहाँका लागि डिएपी पठाउने गरेको उनले बताए

सूचना अधिकारी जोशीका अनुसार यस पटक धानका लागि चाहिने रासायनिक मल यूरियाको भने अभाव नहुने देखिएको बर्षे बालीका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई चार हजार चार सय मेट्रिक टन यूरियाको कोटा निर्धारण गरिएकोमा हाल सम्म दुई हजार दुई सय मेट्रिकटन यूरिया भित्रिसकेको यूरिया आउनेक्रम जारी रहेका कारण धानका लागि चाहिने यूरियाको अभाव नहुने देखिएको सूचना अधिकारी जोशीले बताए

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फागुन देखि बैशाख सम्म मात्रै यूरिया दुई हजार पाँच सय मेट्रिक टन डिएपी एक हजार सय ६३ मेट्रिक टन वितरण गरेको सूचना अधिकारी जोशीले जानकारी दिए साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यूरिया डिएपी बाहेक सुदूरपश्चिम प्रदेश सरकारबाट अनुदान प्राप्त एसएस्पी रासायनिक मल पनि विक्रि वितरण गर्दै आएको