धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

असार १५ सम्म ४० प्रतिशत जमिनमा धान रोपाई

असार १५ सम्म ४० प्रतिशत जमिनमा धान रोपाई

धनगढी राष्ट्रिय धान दिवस अर्थात असार १५ गते सम्म सुदूरपश्चिमको ४० प्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको

कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको बताए   पहाडी जिल्ला बैतडी दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको उनले बताए प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको


ट्रेन्डिङ