धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

शिक्षक हत्यामा संलग्न श्रीमान श्रीमतिलाई सजाय तोकियो

शिक्षक हत्यामा संलग्न श्रीमान श्रीमतिलाई सजाय तोकियो

धनगढी बैतडीको पाटन नगरपालिका स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा संलग्न दम्पतीलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको

बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौडी नगरपालिका का २३ वर्षीय प्रजा बोहरा उनकी २२ वर्षीया श्रीमती विमलालाई वर्ष कैद सजाय सुनाएको हो सुर्नया गाउँपालिका घर भएका ५५ वर्षीय शिक्षक गत पुस गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो


ट्रेन्डिङ