धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

धनगढी धनगढीबाट प्रहरीले लागुऔषध सहति तीन जनालाई पक्राउ गरेको

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपलिका बाट लागुऔषध सहति तीन जना पक्राउ परेकाम हुन् धनगढी उपमहानगरपालिका को सब्जिमण्डीबाट एक सय ९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए

जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए यस्तै वडा नम्बर को धनगढी गाउँबाट मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको

उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको