धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

एक बर्षमा ३ हजार ९ सय सवारी कारवाहीमा

एक बर्षमा ३ हजार ९ सय सवारी कारवाहीमा

धनगढी बैतडीमा झण्डै हजार सवारीसाधन कारबाहीमा परेका छन् जिल्लामा  ट्राफिक नियम उल्लंघन गर्ने  हजार सय वटा सावरीसाधन कारवाहीमा परेका हुन्

आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने हजार सय वटा सावारीसाधनलाई कारबाही गरिएको  जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख तेज बहादुर रावलले जानकारी दिए

ट्राफिक नियमको उल्लङ्घन गर्ने  जिप, मोटरसाइकल, ट्याक्टर, टिप्पर, बस, ट्रक लगायतका सवारीसाधन कारबाहीमा परेका उनले बताए सवारीसाधानहरु मध्ये पनि सबै  भन्दा बढी  जिप कारबाहीमा परेका बताइएको

यस्तै कारबाहीमा परेका  सवारीसाधनबाट  २१ लाख २३ हजार सय राजस्व संकलन गरिएको ट्राफिक कार्यालय बैतडीका प्रमुख रावलले बताए   क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना हेलमेट मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा उनले  बताए

ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा सम्झाईबुझाई गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको