धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

विषालु च्याउ खाँदा एकै परिवारका चार बेहोस

विषालु च्याउ खाँदा एकै परिवारका चार बेहोस

धनगढी बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना घाइते भएका छन् घाइते मध्य चार जना गम्भिर घाइते भएका प्रहरीले जनाएको

प्रहरीका अनुसार बैतडीको सुर्नया गाउँपालिका तडिगाउँको भट्ट परिवारका पाँच जना सदस्य बिरामी परेका हुन् बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, ३५ वर्षीया धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा वर्षीय डब्लु रहेका छन् इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले शारदाबाहेक सबै बेहोस अवस्थामा रहेका छन्

विरामी सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको बेहोस अवस्थामा रहेका चार जनाको स्वास्थ्य गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको


ट्रेन्डिङ