धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

बाघको छालासहित गोदावरीबाट २ जना पक्राउ

बाघको छालासहित गोदावरीबाट २ जना पक्राउ

धनगढी बाघको छाला सहति गोदावरी नगरपालिकाबाट दुई जना पक्राउ परेका छन्

प्रहरीका अनुसार गोदावरी नगरपालिका रिङरोडबाट बाघको छालासहित बैतडीका जना पक्राउ परेका हुन् नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका का ६५ वर्षीय देवसिंह बिष्ट बैतडीकै पाटन नगरपालिका का ३० वर्षीय हर्कबहादुर बिष्टलाई पक्राउ गरेको हो

उनीहरुको साथबाट फिट ११ इन्च लम्बाइ फिट इन्च चौडाइ भएको बाघको छाला बरामद भएको पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको


ट्रेन्डिङ