धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

लागुऔषध सहित तीन जना पक्राउ

लागुऔषध सहित तीन जना पक्राउ

धनगढी कैलालीको धनगढीबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् धनगढी उपमहानगरपालिका व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालिका का ३७ वर्षीय बिरेन्द्र खड्का सहित तीन जना पक्राउ परेका हुन्

लागुऔषध सहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो