धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

कर्णालीमा डुबेर एक जना बेपत्ता

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी कर्णाली नदीमा डुबेर कैलालीको मोहन्यालका एक जना युवक वेपत्ता भएका छन्

वेपत्ता हुनेमो मोहन्याल गाउँपालिका का ४५ बर्षिय कृष्ण प्रसाद खनाल रहेका छन् उनि मोहन्याल स्थित बडिगाउँस्थित कर्णाली नदीमा नुहाउँने क्रममा नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको बेपत्ता खनालको खोजि भइरहेको प्रहरीले जनाएको


ट्रेन्डिङ