डडेल्धुरा अस्पताललाई ५ सय शय्याको बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा

डडेल्धुरा अस्पताललाई ५ सय शय्याको बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा

धनगढी डडेल्धुरा स्थित डडेल्धुरा अस्पताललाई सय शय्याको अस्पतालमा स्तरउन्नती गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश भएको

अस्पतालले एण्ड एम सर्भे गर्दै सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको हो अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टका अनुसार मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर सय शय्याका लागि स्विकृत गर्दै अर्थ मन्त्रालय पठाएको अर्थ मन्त्रालयले सो विषयमा अहिले सम्म छलफल अघि नबढाएको निमित्त मेसु भट्टले बताए

उक्त प्रस्ताव पारित भए ४० विभाग ४० एकाईका सय शय्या सञ्चालन हुनेछन् अस्पतालमा १२औं तहको निर्देशक सहित एक सय ९८ जना चिकित्सक सहित एक हजार ८७ दरबन्दी हुनेछ अहिले अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा दरबन्दी पनि उपक्षेत्रीय अस्पतालको मात्रै स्विकृत भएको

अस्पतालले गत आर्थिक वर्षमा एक लाख ४९ हजार चार सय ९० जनाले स्वास्थ्य सेवा पाएका अस्पतालका सूचना अधिकारी टंक पन्तले बताए


ट्रेन्डिङ