धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

गाईको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

गाईको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

धनगढी कञ्चनपुरमा गाई गोरुको छालासहित दुई जना पक्राउ परेका छन् कञ्चनपुरको  पुनर्वास नगरपालिका का ५२ वर्षीय डेने तामाङ्ग सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु।प।प्र ०२००१ ११०८ नम्बरको बसबाट १५० पिस गाईगोरुको छालासहित दुबै जना पक्राउ परेका हुन् जिल्ला अदालतबाट थप म्याद लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको