धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मदिरा पिउन लाइसेन्स लग्नुपर्ने

मदिरा पिउन लाइसेन्स लग्नुपर्ने

धनगढी जुम्लाको एक पालिकाले भदौ गते देखि मदिरा प्रयोग कर्ताका लागि लाइसेन्स अनिवार्य गरेको भदौ एक गते देखि जुम्लाको गुठीचौर गाउँपालिकामा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले पियक्कडलाई मद्यपानका लागिलाइसेन्स अनिवार्य गरिएको हो

कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ

पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल हार्डड्रिंक्स सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको

गुठीचौर गाउँपालिकाले १५ औं गाउँसभाबाट उक्त कार्यविधि पारित गरेको हो पालिकाले मदिरा बेच्नेका हकमा पनि नियम तय गरेको कार्यविधिमा थोक विक्रेताले बिहान देखि बेलुका बजेसम्म खुद्रा विक्रेताले बेलुका देखि बजेसम्म मात्रै मदिरा बेच्न पाउने व्यवस्था गरिएको मदिरा सेवन बिक्रीवितरणका कारण शान्ति सुरक्षामा खलल पुगेको भन्दै इजाजत कार्डको व्यवस्था गर्न लागिएको गाउँपालिकाका प्रवक्ता अर्जुन महतराले बताए कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको , प्रवक्ता महतराले भने उनले कार्यविधिबारे सर्वसाधारणलाई बुझाउन जनप्रतिनिधि, कर्मचारी स्वयंसेवक खटाइएको बताए

पछिल्लो समयमा मदिरा सेवनका कारण आगजनी चोरीका घटना बढ्न थालेपछि कार्यविधि नै बनाएर मदिरा नियन्त्रण अभियान सुरु गर्नुपरेको बताउँदै प्रवक्ता महतराले भने, ‘पालिकामा जबसम्म पूर्णरूपमा मदिरा नियन्त्रणमा आउन सक्दैन, तबसम्म शान्ति सुरक्षाको अनुभूति हुने छैन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पारित कार्यविधिले आन्तरिक राजस्व कार्यालयबाट अन्तःशुल्क इजाजत लिएकालाई पनि नियमन गर्ने बताए त्यस्तै सार्वजनिक स्थलहरू विद्यालय, स्वास्थ्यचौकी, मन्दिर, सरकारी संघसंस्थालगायत भन्दा कम्तीमा सय मिटर परिधि बाहिर मात्र मदिरा बिक्रीवितरण तथा सेवन गर्न पाउने व्यवस्था पनि कार्यविधिमा गरिएको उनले बताए