धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

धनगढी २ मा डेङ्गो रोग नियन्त्रणका लागी गरियो लार्भा नष्ट गर्ने अभियान

धनगढी २ मा डेङ्गो रोग नियन्त्रणका लागी गरियो लार्भा नष्ट गर्ने अभियान

धनगढी धनगढी उपमहानगरपालीका वडा नम्बर मा डेङ्गो रोग नियन्त्रण सम्बन्धि लार्भा नष्ट गर्ने अभियान गरिएको धनगढी मा सुपर परियोजना धनगढी उपमहानगरपालिकाको साझेदारी सिइआरटीसमूह मिलनचोकको आयोजनामा डेङ्गो रोग नियन्त्रण तथा रोकथामका लागी लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान गरिएको हो

डेङ्गो नियन्त्रण सम्बन्धि जनचेतनामूलक ¥यालीसहित घरदैलो कार्यक्रम धनगढी को तिल्के ताल देखी पुर्वे टोलसम्म लार्भा नष्ट गर्ने अभियान संचालन गरिएको सिइआरटी समूहकी संयोजक लिला तिमील्सेना पोख्रेलले बताईन् करिब एक हप्ता देखी नै यो अभियानमा जारी उनले अभियान सहभागीमा टोली प्रत्येक घरमै पुगेर पानी जम्न सक्ने भाँडा, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको जानकारी दिइन्

साथै लामखुट्टेको वासस्थान मास्न लगाइएको थियो उनले वडा नम्बर को मुस्लीम समुदायमा बढी जसो लामखुट्टेको बासस्थान लामखुट्टेको लार्भा भेटिएकोले नष्ट गरिएको सचेतना समेत दिइएको बताइन्