धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026
जेसिज सप्ताह २०२३

दुई सय ६० जनाको निशुल्क दाँत परिक्षण

दुई सय ६० जनाको निशुल्क दाँत परिक्षण

धनगढी धनगढी मटियारीमा सञ्चालन भएको निशुल्क दन्तशिविरमा दुई सय ६० जनाको निशुल्क दाँत परिक्षण गरिएको

समुदायमा जेसिज भन्ने मुल नाराका साथ शनिबार देखि जेसिज सप्ताह सुरु भएको थियो सप्ताहको दोश्रो दिन हिमालयन गौरिशंकर डेन्टल धनगढीको सहकार्यमा धनगढी जेसिजले निशुल्क दंतशिविर सञ्चालन गरेको दंतशिविर कार्यक्रमका संयोजक जेसि जनक बोहराले बताए

नेपाल जेसिज बर्ष २०१२ का राष्ट्रिय अध्यक्ष जेसिआई सेनिटर तेज शंकर भट्टको प्रमुख आतिथ्यतामा दंतशिविर कार्यक्रम सञ्चालन गरिएको थियो


ट्रेन्डिङ