धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

पाटनका दुई क्लिनिक सिल

पाटनका दुई क्लिनिक सिल

धनगढी बैतडीमा अवैध रुपमा सञ्चालन गरिएका दुई क्लिनीक सिल गरिएका छन्

बैतडीको पाटन नगरपालिका वडा नम्बर पाटन बाजरमा संञ्चालीत अवैध स्वास्थ क्लिनीक दन्त क्लिीनिक बन्द गरिएको हो नियम विपरीत संचालन गरिएको उक्त क्लिनीकमा जिल्ला प्रशासन कार्यालय स्वास्थ्य कार्यालय पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको

इलाका प्रहरी कार्यालय पाटनको अगाडी महिना पहिलेदेखी सिएम पढेका सुर्खेतका फत्तबहादुर खडकाले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनीक दर्ता नै नगरेको सञ्चालन गरेकोले बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए

सिएम पासले मेडिकल तथा औषधि पलस सञ्चालन गर्ने पाउदैन खडकाले अहिले भिमदत्त प्राविधिक कलेजबाटमा फार्मेसी पढाई गरिरहेको बताए उनको पसलबाट अवैध गर्भवतन गर्ने औषधिहरु चिकीत्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधि बरामत गरि इलाका प्रहरी कार्यालय नष्ट गर्नका लागी बुझाएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले बताए

अनुगमन टिमले पाटन बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर नामको दत्त क्लिनीक शिल गरेको दर्ता बिना दत्त क्लिनीको मापदण्ड विपरित सञ्चालनमा रहेको दत्त क्लिनीक शिल गरिएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिह महाराले बताए