धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

धनगढी अबिरल बर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्गको गोकुलेश्वरदार्चुला खण्डको आवागमन अवरुद्ध भएको दार्चुलाको शैल्यशिखर नगरपालिका पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो खस्दा आवागमन अवरुद्ध भएको हो मंगलवार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको