धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

महाकालीमा पानीको सतहले सतर्कता तह पारगर्यो

महाकालीमा पानीको सतहले सतर्कता तह पारगर्यो

धनगढी महाकाली नदीमा पानीको सहहले सतकताको विन्दु पार गरेको महाकाली नदीमा पानीको वहाव एक लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा कञ्चनपुरका नदी तटीय क्षेत्र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको

महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ बाढी मापन केन्द्रमा बाढीको सतहले .८० मिटर पार गरेको सो केन्द्रमा बाढीको सतह मिटर पुगेमा खतरा मानिन्छ बाढीले सतर्कताको तह पार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पुरानो भइसकेको बनबासा पुलबाट चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भारतीय पक्षले बनबासा पुलबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिए