धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

बनबासा पुलमा चार पाग्रे सवारी आवतजावतमा रोक

बनबासा पुलमा चार पाग्रे सवारी आवतजावतमा रोक

धनगढी महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो

महाकालीमा पानीको बहाव लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको