धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

भीमदत्त राजमार्ग फेरी अबरुद्ध

भीमदत्त राजमार्ग फेरी अबरुद्ध

धनगढी कैलालीको गोदावरी नगरपालिका बुढीतोला क्षेत्रमा रुख ढलेर भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आज  दिउँसो रुख ढलेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।

प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अहिले रुख हटाउन प्रयास भइरहेको जनाएको

अस्ति साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो तर त्यो पहिरोवाला ठाउँमा पनि सडक भासिन नरोकिएकाले जोखिम कायमै