धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

नदीले कटानले जोखिममा पर्दै लालझाडी–३ को वस्ती

नदीले कटानले जोखिममा पर्दै लालझाडी–३ को वस्ती

धनगढी लालझाडी गाउँपालिका मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन्

दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए

विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको , उनले भने, ‘नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको उनका अनुसार हालसम्म सार्वजनिक निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्याएको वडाध्यक्ष चौधरीले बताए