धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

फोहोरलाई आयश्रोतको माध्याम बनाउँदै धनगढी उप महानगर

नकुहिने फोहोरको शुक्षम वर्गिकरण गरी अधिक्तम फोहोर पुनः प्रयोगमा ल्याइने

फोहोरलाई आयश्रोतको माध्याम बनाउँदै धनगढी उप महानगर

धनगढी सुक्षम तरिकाले फोहोको वर्गिकरण गरी अधिक्तम फोहोरको पुनः प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको धनगढी उप महानगरको शुक्षम वर्गिाकरण केन्द्र उद्घाटन गरिएको

धनगढी स्थित सरस्वति टोलको वायाग्यास प्लान्ट संगै उप महानगरले शुक्ष्म फोहोर वर्गिाकरण केन्द्र निर्माण गरेको हो सो स्थानमा उप महानगरबाट संकलन भएको नकुहीने फोर जम्मा गरेर शुक्षम तरिकाले वर्गिकरण गरिने धनगढी उप महानगरपालिका फोहारमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले बताए

उपमहानगरले फोहोरलाई नगरको आयश्रोतको माध्याम बनाउने उद्देश्यले शुक्षम वर्गिकरण केन्द्र निर्माण गरिएको उनले बताए उप महानगरले फोहारलाई आयसंग जोड्न शुक्षम वर्गिकरण केन्द्रमा आएको नकुहीने फोहारलाई शुक्ष्म तरिकारले वर्गिमरण गरी पुनः प्रयोग गर्न मिल्ने फोहारको बजारी करण गर्ने

उपमहानगरले भविश्यमा फोहोरको बजारीकरण संकलन गरेको राजस्वलेनै नगरको फोहोर व्यवस्थापन गर्न सक्ने स्थितीमा ल्याउने योजना बनाएको अहिले उप महानगरले फोहोर व्यवस्थापनमा आफ्नो श्रोत खर्च गर्दै आएको , शाखा प्रमुख अवस्थीले भने, ‘आगामी दनिमा फोहोर वेचको पैसालेनै फोहोरको व्यवस्थापन गर्न सक्ने स्थिती बनाउने लक्ष्य उप महानगरको , त्यसै अनुसार फोहोरको शुक्षम वर्गिकरण गरेर बजारीकरण गर्ने काम अघि बढाइदैछ

उनले फोहोरलाई नगरको आयश्रोतसंग जोड्ने काम सफल बनाउन नगरवासीको सहयोग अपरिहार्य हुने बताए नगरवासीले घर तथा अन्य फोहोर उत्पादन हुने क्षेत्रबाटनै कुहीने नकुहीने फोहोर छुट्याएमात्रै उप महानगरले फोहोरलाई आम्दानीको श्रोतसंग जोड्न सक्ने उनले बताए

धनगढीमा हाल करिव ३० देखि ३५ टन नकुहीने फोहार दैनिक उत्पादन हुने गर्दछ सो फोहोरको शुक्ष्म वर्गिाकरणका लागि उप महानगरले वडा नम्बर मा केन्द्र निर्माण गरेर काम सञ्चालन गरेको हो उप महानगरले शुक्षक वर्गिाकरण केन्द्र निर्माणमा २५ लाख ५१ हजार सय ५० रुपैंया लाग्ने अनुमान गरेकोमा २२ लाख हजार सय ३१ मा केन्द्र निर्माण सम्पन्न भएको हो त्यसैगरी शुक्षम केन्द्रको फेन्सिङमा ११ लाख ६८ हजार सय ७९ रुपैंया खर्चको अनुमान गरिएकोमा लाख ५२ हजार सय ९७ खर्च भएको