धनगढी पोष्ट मङ्गलबार, २९ बैशाख २०८३   May 12, 2026

गोविन्द चौधरीलाई जसपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

गोविन्द चौधरीलाई जसपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

धनगढी जनता समाजवादी पार्टी -जसपा_ले गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको

प्रदेश विभागको जिम्मेवारी तोक्न बसेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको

आइतबारको बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको