धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

कैलारी गाउँपालिकाका अध्यक्ष लडेर घाइते

कैलारी गाउँपालिकाका अध्यक्ष लडेर घाइते

धनगढी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी आफ्नै घरको आँगनमा लडेर घाइते भएका छन्

मंगलबार कार्यालयको कामले घरबाट निस्कने क्रममा घरको आँगनमा लडेर अध्यक्ष चौधरी घाइते भएका पालिकाका प्रबक्ता तथा वडा नम्बर का अध्यक्ष दिपेन्द्र बमले बताए घरबाट कार्यालय निस्कने क्रममा नल्कामा लडेर अध्यक्षज्यु घाइते हुनुभएको , अध्यक्ष वमले भने अहिले सम्म हात भाँचिएको भन्ने जानकारी आएको , तर पुर्ण विवरण आएको छैन

लडेर घाइते भएका चौधरीलाई उपचारचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो निसर्गबाट थप उपचारका लागि अध्यक्ष चौधरीलाई काठमाडौं रेफर गरिएको पालिकाका प्रबक्ता बमले बताए अध्यक्ष चौधरीको हात बाहेक शरिरका अन्य भागमा पनि चोट लागेको आसंका गरिएको