धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

गौ हत्याको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन

गौ हत्याको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन

धनगढी ओमकार परिवार धनगढीले धरानमा भएको गौहत्याको बिरोध गर्दै धनगढीमा प्रदर्शन गरेको

समाजले आज धनगढीको मुख्यबजारमा ¥याली निकालेर बिरोध जनाएको गरेको ब्राहमण समाज नेपाल केन्द्रिय सदस्य तथा कैलाली जिल्ला उपाध्यक्ष मिहीलाल उपाध्यायले बताए बिहान ११ बजे देखि धनगढी चौराहबाट र्याली निकालिएको उनले बताए


ट्रेन्डिङ