धनगढी पोष्ट मङ्गलबार, २७ जेठ २०८२   June 10, 2025

कञ्चनपुरमा गैडाको आक्रमणमा परी महिलाको मृत्यु

कञ्चनपुरमा गैडाको आक्रमणमा परी महिलाको मृत्यु

धनगढी कञ्चनपुरमा गैडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी बेलडाँडी गाउँपालिका गुन्डी टोलकी ४२ वर्षिया बेलमती बुढाको गैडाको आक्रमणबाट मृत्यु भएको हो

निकुञ्जभित्र च्याउ टिप्न गएको बेला शुक्रबार बिहान गैंडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको बेलडाँडी प्रहरीले जनाएको बुढा अन्य जना महिलासँगै च्याउ टिप्न निकुञ्ज गएकी बताइएको अन्य महिलाले भागेर ज्यान जोगाएका छन्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बेलडाँडी गाउँपालिका नजिक निकुञ्जभित्र पर्ने कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको जानकारी आएको बताए ।उनले निकुञ्जको टोली घटनास्थलतर्फ गएको बताउँदै टोली पुगेपछि घटनाबारे प्रष्ट भन्न सकिने बताए गस्ती गर्दा शुक्रबार नेपाली सेनाले महिलाको शव फेला पारेको ऐरको भनाई